Connect with us
Kapilvast Forest

कृष्णनगरका सरदार एमालेमा प्रवेश

२०७८, ३ फाल्गुन मंगलवारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तु कृष्ण्नगरका सरदार एमालेमा प्रवेश गर्नु भएको छ । नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटी सदस्य एवम् कृष्णनगर उद्योग बाणिज्य संघ पुर्व अध्यक्ष समेत रहनु भएका श्री गुरु शरण सिंह ( बन्टि सरदार ) आज बाणगंगामा भएको नेकपा एमाले कपिलवस्तुको दोस्रो पुर्ण बैठकमा एमालेमा प्रवेशमा प्रवेश गर्नुभएको नेकपा एमाले युवा संघका केन्द्रिय सदस्य शाह नवावले जानकारी दिनु भयो । एमाले नगर सदस्य रासिद मिर्जाको पहलमा सरदार एमालेमा प्रवेश गरेको नेता बन्टिले जानकारी दिनु भयो । आज नै एमालेमा उहाँसगैं नेकपा एकिकृत समाजबादी पार्टी जिल्ला सचिव सर्बेन्द्र खनाल सहित ७ जना नेकपा एमालेमा प्रवेश गर्नु भएको नेकपा एमालेले कपिलवस्तुले जनाएको छ ।

नेकपा एस जिल्ला सदस्य विनोद भट्टराई , अजय पान्डे, दिल्ली राज पान्डे, भिम प्रसाद भट्टराई , सन्तोष पान्डे, अमृत घिमिरे एमालेमा प्रवेश गर्नु भएको नेकपा एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो ।

यस्तै माओवादी वडा कमिटी सदस्य हिम्मत सिंह,आत्माजित सिंह, राम चन्द्र जैसवाल, नेपाली काङ्ग्रेस क्षेत्र न। २ क्षेत्रीय प्रतिनिधि कृष्ण खनाल समेत नेकपा एमालेमा प्रवेश गरेको एमालेले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu