Connect with us
Kapilvast Forest

नेकपा एसले बोलायो स्थायी कमिटी बैठक 

२०७८, ३ फाल्गुन मंगलवारमा प्रकाशित

 

काठमाडौं-नेकपा एकीकृत समाजवादीले शनिबार स्थायी कमिटीको बैठक बोलाएको छ ।

 

पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक ७ गतेका लागि बोलाइएको हो ।उहाँका अनुसार समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu