Connect with us
Kapilvast Forest

कांग्रेसका सबैजसो भ्रातृ संगठनको कार्यसमिति विघटन

२०७८, ३ फाल्गुन मंगलवारमा प्रकाशित

 

 

काठमाडौं – नेपाली कांग्रेसले पार्टाक विभिन्न भ्रातृ संगठनको वर्तमान कार्यसमिति भंग गरेको छ ।

मंगलबार सकिएको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेपाल तरुण दल, नेपाल विद्यार्थी संघसहितका भ्रातृ संगठनको बर्तमान कार्यसमिति भंग गरेको प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिनु भयो । मुस्लिम संघबाहेक अरु भ्रातृ संगठनको कार्यसमिति विघटन गरिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu