Connect with us
Kapilvast Forest

माओवादीले भोलिका लागि बोलायो संसदीय दलको बैठक

२०७८, ३ फाल्गुन मंगलवारमा प्रकाशित

 

काठमाडौं- नेकपा (माओवादी केन्द्र) ले संघीय संसदीय दलको बैठक बोलाएको छ । प्रमुख सचेतक देव गुरुङले भोलि बिहान ८ बजे बस्ने गरी दलको बैठक बोलाएको जानकारी दिनु भयो ।

 

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा अमेरिकी सहायता परियोजना एमसीसी टेबुल गर्न जोडबल गरिरहेका बेला माओवादीले संसदीय दलको बैठक बोलाएको छ ।

प्रतिनिधिसभाको बैठक पनि भोलि नै बस्दैछ । माओवादीले यथास्थितिमा एससीसी पारित गर्न नहुने बताइरहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu