Connect with us
Kapilvast Forest

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक शनिबार

२०७८, ६ फाल्गुन शुक्रबारमा प्रकाशित

 

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक यही फागुन ७ गते काठमाडौँमा बस्ने भएको छ । बैठकमा देशभर भएको साङ्गठनिक गतिविधिको अवस्था, पछिल्लो समय विकास भएका राजनीतिक घटनाक्रमको समीक्षा, आगामी निर्वाचनमा पार्टीलाई कसरी सफल बनाउनेलगायत विषयमा छलफल गरिने पार्टीका प्रमुख सचेतक एवं सचिव जीवनराम श्रेष्ठले जानकारी दिनु भयो ।

पार्टीको ४५ सदस्य रहेको स्थायी कमिटीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) तथा प्रधानन्यायाधिश विरुद्धको महाअभियोगका विषयमा समेत बैठकमा छलफल गरी पार्टीले निर्वाह गर्नुपर्ने भूमिकासम्बन्धी कार्ययोजना निर्माण गर्नेछ

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu