Connect with us
Kapilvast Forest

एमसीसी विरोधी प्रदर्शनमा हस्तक्षेप भएको भन्दै प्रदर्शन

२०७८, ९ फाल्गुन सोमबारमा प्रकाशित

 काठमाडौं-अमेरिकी सहयोग परियोजना एमसीसी विरोधी प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले सोमबार विरोध प्रदर्शन गरेको छ ।

आइतबार काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा भएको एमसीसी विरोधी प्रदर्शनमा झडप हुुँदा प्रदर्शनकारी र प्रहरी घाइते भएका थिए । अनेरास्ववियु क्रान्तिकारीले प्रहरी हस्तक्षेप भएको भन्दै सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।आइतबारको प्रदर्शनका क्रममा घाइते भएकाहरु पनि सोमबारको प्रदर्शनमा सहभागी भएका थिए । उनीहरुले एमसीसी विरोधी नारा लगाएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu