Connect with us
Kapilvast Forest

महाराजगन्ज प्रमुख प्रशासकीय अधिकृतको रुपमा चौधरीलाई स्वागत

२०७८, ९ फाल्गुन सोमबारमा प्रकाशित

कपिलबस्तु-कपिलबस्तुको महाराजगञ्ज नगरपालिकामा रविन्द्र प्रसाद चौधरीले प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हाल्नु भएको छ ।

जिम्मेबारी समाल्दै चौधरीले नगरको बिकास निमार्णमा आफनो ध्यान जाने र नगरले ल्याएको योजनाहरु समयमै सक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

चौधरीले नगरपालिकाको समग्र विकास, काम र सेवा प्रवाहमा गुणस्तरीय सुधारमा आफनो ध्यान जाने बताउनुभयो ।

चौधरीलाई महाराजगञ्जका नगर प्रमुख अब्दुल कलाम खाले औपचारिक स्वागत गर्नुभयो । नयाँ जिम्मेवारी सम्हाल्नु भएका प्रमुख प्रशासकीय अधिकृत चौधरी यसअघि कपिलवस्तुका बिभिन्न पालिकामा काम गरिसक्नु भएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu