Connect with us
Kapilvast Forest

चिनियाँ नागरिकसहित ३७ जना पक्राउ

२०७८, १० फाल्गुन मंगलवारमा प्रकाशित

pakrau fiture

 

 

काठमाडौं -मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३६ जना पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौँको टोलीले सोमबार राति उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

 

अनलाइनबाट जुवा खेलाउने, धम्क्याउनेलगायतको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu