Connect with us
Kapilvast Forest

बढ्यो सुनचाँदीको मूल्य 

२०७८, १० फाल्गुन मंगलवारमा प्रकाशित

gold

 

काठमाडौँ-आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ८ सयले बढेर प्रतितोला ९७ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९६ हजार ५ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu