एमाले अध्यक्ष ओली प्रधानमन्त्रीसँग विशेष वार्ता गर्न बालुवाटार प्रस्थान २०७८, १० फाल्गुन मंगलवारमा प्रकाशित काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख विपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पुनः भेटवार्ता हुँदैछ । प्रधानमन्त्रीसँग छलफल गर्न अध्यक्ष ओली बालुवाटारतर्फ लाग्नु भएको छ । सम्बन्धित शीर्षकहरू: अर्को एमसीसी फिर्ता लैजाऊ: बामदेव छुटाउनुभयो कि? एमसीसीमा विपक्षमा मतदान गरे सत्ता सहकार्य गर्न नसकिने काँग्रेसको निष्कर्ष