Connect with us
Kapilvast Forest

सुन्दरीजलमा टिपरको ठक्करबाट दुइजनाको मृत्यु

२०७८, १६ चैत्र बुधबारमा प्रकाशित

दुर्घटनाबाट दिदीबहिनीको मृत्यु, बुबा घाइते
काठमाडौं- सुन्दरीजलमा टिपरको ठक्करबाट दुइजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बा४ख ६९६५ नम्बरको टिपरले तामाङ र उनकी छोरीहरू सवार बा५१प ८७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भने गम्भीर घाइते भएका छन् ।

उक्त ठक्करबाट सुन्दरीजलका अन्दाजी नौ वर्षीया श्रेया तामाङ र चार वर्षीया सृष्टि तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका मोटरसाइकल चालक ३० वर्षीय रोहन तामाङको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu