Connect with us
Kapilvast Forest

एमालेको रोल्पा अध्यक्षमा बालाराम बुढा चयन

२०७८, २२ फाल्गुन आईतवारमा प्रकाशित

 

 

दाङ- नेकपा (एमाले) रोल्पाको अध्यक्षमा बालाराम बुढा चयन भएका छन् ।रोल्पाको त्रिवेणी गाउँपालिकाको नुवागाउँमा शनिबार सम्पन्न जिल्ला अधिवेशनले पुन: बालाराम बुढाको अध्यक्षतामा ९१ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा विजय घर्ती, सचिवमा अमृत बुढा, उपसचिवमा दीपक विष्ट र ठाकुरप्रसाद वली चयन भएका छन् ।

 

केन्द्रीय कमिटीको निर्णय अनुसार गत पुस २३ गते अधिवेशन गर्ने तयारी गरिएको थियो । तर पार्टीका तत्कालीन जिल्ला सचिव निमप्रसाद रोकाको हृदयघातका कारण मृत्यु भएपछि अधिवेशन स्थगित गरिएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu