Connect with us
Kapilvast Forest

प्रेस चौतारीले चयन गर्‍यो सात वटै प्रदेश प्रदेश कमिटी, कुन प्रदेशमा को अध्यक्ष ?

२०७८, २२ फाल्गुन आईतवारमा प्रकाशित

तस्विर :प्रेस चौतारी नेपाल, लुम्बिनी प्रदेश कमिटीको प्रथम प्रदेश अधिवेशन

 

काठमाडौं -प्रेस चौतारी नेपालले प्रथम प्रादेशिक अधिवेशनबाट प्रदेश कमिटी चयन गरेको छ । चौतारीले सात वटै प्रदेश, उपत्यका प्रदेश, प्रतिष्ठान र एशोसियटमा कमिटी चयन गरेको हो ।

 

प्रदेश १ मा अविजाल विष्टको नेतृत्वमा नयाँ कमिटी गठन भएको छ भने मधेस प्रदेशमा फणि महत अध्यक्ष चयन भएका छन् ।

वागमतीमा शरद सापकोटा, गण्डकीमा इन्द्र पौडेल, लुम्बिनीमा शोभाखर पन्थी,कर्णालीमा प्रकाश अधिकारी र
सुदूरपश्चिममा कृष्ण ओली अध्यक्षमा चयन भएका छन् ।

 

उपत्यका प्रदेशमा विष्णु आचार्यको नेतृत्वमा कमिटी चयन भएको छ भने प्रतिष्ठान प्रदेशमा सरोज ढुङ्गेल र
एशोसियट प्रदेशमा श्रीहरि थापा नेतृत्वमा आएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu