Connect with us
Kapilvast Forest

नेपाली कांग्रेस कपिलवस्तु प्रवक्ताको जिम्मेवारीमा नेता पाण्डे

२०७८, २७ फाल्गुन शुक्रबारमा प्रकाशित

 

कपिलवस्तु-नेपाली कांग्रेस कपिलवस्तु जिल्ला प्रवक्ताको जिम्मा इश्वरी पाण्डेले पाउनु भएको छ   ।आज बसेको जिल्ला कार्यसमितिको बैठकले पाण्डेलाई प्रवक्तामा चयन गरेको हो । शिवराज ५ चन्द्रौटा निवासी पाण्डे नेपाली कांग्रेशको निर्वाचित जिल्ला सदस्य हुन । नेपाली कांग्रेश कपिलवस्तु जिल्ला प्रवक्तामा कांग्रेसका धेरै नेताहरुले  आकांक्षा राखेका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu