Connect with us
Kapilvast Forest

ओदारीमा ट्रकको ठक्करबाट घाईते विधार्थीको उपचारको क्रममा मृत्यु

२०७८, ३० फाल्गुन सोमबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

 

 

कपिलवस्तु – बाणगंगा नगरपालिका वडा नं.११ ओदारीमा भारतीय नम्बरको ट्रकले ठक्कर दिदाँ गम्भिर घाईते विधार्थीको मृत्यु भएको छ । उनको उपचारको क्रममा सोमबार विहान बुटवलमा मृत्यु भएको हो । यही फागुन २७ गते दिउँसो करिब २ बजे भारतीय नम्बरको ट्रकले ठक्कर दिदाँ कक्षा ११ मा अध्ययनरत १८ बर्षीया सम्झना यादव गम्भिर घाईते भएकी थिईन् ।

ट्रकको ठक्करबाट घाइते यादवलाई टाउकोमा चोट लागेपछि उपचारको लागि बुटवल पठाइएको थियो ।सो घटनापछि स्थानिय तथा विद्यार्थीले सडक गरेर ज्यानको सुरक्षा प्रत्याभूमि दिलाउन माग गर्दै नाराबाजी गरेका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu