Connect with us
Kapilvast Forest

थपिए ५८ संक्रमित, निको भए १४८ जना

२०७८, ३० फाल्गुन सोमबारमा प्रकाशित

काठमाडौं-देशभर थप ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप ५८ जनामा संक्रमण पुष्टि भएको हो।५ हजार ४१८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

३ हजार ५३९ जनाको पिसिआर गर्दा ५० र १ हजार ८७९ जनाको एन्टिजेन परीक्षण गर्दा ८ मा संक्रमण देखिएको हो।योसँगै देशभर ४ हजार ८१९ जना सक्रिय संक्रमित छन्।

१४८ जना संक्रमित निको समेत भएका छन्।योसँगै पछिल्लो २४ घण्टामा संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu