Connect with us
Kapilvast Forest

अर्घाखाँचीमा स्थानीय तह निर्वाचनका लागि पाँच दलको गठबन्धन

२०७८, ३० फाल्गुन सोमबारमा प्रकाशित

 

 

अर्घाखाँची- अर्घाखाँचीमा आसन्न स्थानीय तहको निर्वाचनका लागि पाँच दलीय गठबन्धन भएको छ ।सोमबार संयुक्त गठबन्धनले सदरमुकाम सन्धिखर्कमा पत्रकार सम्मेलन गरेर चुनावी एकताबारे जानकारी गराएको हो ।

जसअन्तर्गत स्थानीय तह निर्वाचन, प्रदेश र संघसम्मको निर्वाचनका लागि गठबन्धन कायम रहने कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा कांग्रेसबाट केशव श्रेष्ठ, नेकपा माओवादी केन्द्रबाट छमकुमारी चिनारी, नेकपा एकीकृत समाजवादीका रामबहादुर चौहान, राष्ट्रिय जनमोर्चाका सेरबहादुर बिसी, थम्मन केसी, समाजवादी पार्टीका जिन्दग खड्का लगायत सहभागी थिए ।बैठकले चुनावी अभियानलाई चैत्र ११ गतेदेखि घरदैलो अभियानका रुपमा लैजाने निर्णय समेत गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu