Connect with us
Kapilvast Forest

इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेसकाे गोलरहित बराबरी

२०७८, १ चैत्र मंगलवारमा प्रकाशित

काठमाडौं  – इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन् ।आज बिहान भएको खेलमा शीर्षस्थानको सिटीले क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको हाे।

सिटी अङ्क तालिकाको शीर्षस्थानमा कायमै छ । उसको २९ खेलमा ७० अङ्क छ । एघाराैँ स्थानमा रहेको क्रिस्टल प्यालेसको २९ खेलमा ३४ अङ्क छ ।एक खेल कम खेलेको लिभरपुल दोस्रो स्थानमा छ । उसको २८ खेलमा ६६ अङ्क छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu