Connect with us
Kapilvast Forest

देशका केही स्थानमा मेघगर्जन-चटयाङ्ग र वर्षाको सम्भावना

२०७८, २ चैत्र बुधबारमा प्रकाशित

काठमाडौं- हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ। आज (बुधबार) देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार दिउँसो भने प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा हुनेछ।

त्यस्तै, प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेशका तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा अपरान्हतिर मेघ गर्जन-चटयाङ्ग सहित हल्का वर्षाको समेत सम्भावना हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार राती भने देशका पहाडी भू-भागमा भने आंशिक बदली हुनेछ ।

बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu