Connect with us
Kapilvast Forest

कपिलवस्तुमा लागेको आगो नियन्त्रणमा आयो

२०७८, ५ चैत्र शनिबारमा प्रकाशित

file photo

कपिलवस्तुको विजयनगर गाउँपालिका ४ डगडौवा गाउँमा लागेको आगो नियन्त्रणमा आएको छ । स्थानीय गौरी कहाँरको घर गोठ जलेको छ । गोठमा रहेको भैंसी आगोले मरेको छ, एक पाडा घाइते भएको छ ।
शिवराज नगरपालिकाबाट आएको दमकलले आगो नियन्त्रणमा लिएको छ । आगोबाट ५ लाखको नोक्सानी भएको स्थानीयले जनाएका छन् । प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj