Connect with us
Kapilvast Forest

एमाले बैठक:स्थानीय तहका उम्मेदवारको सिफारिस चैत मसान्तभित्र

२०७८, १० चैत्र बिहीबारमा प्रकाशित

 

काठमाडौं – प्रमुख विपक्षी नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवारकोे सिफारिस गरिसक्न मातहत कमिटीलाई निर्देशन दिएको छ ।

 

केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले ढिलोमा चैत मसान्तभित्र उम्मेदवारको सिफारिस गरिसक्नुपर्ने बताउनु भएको हो ।

अध्यक्ष ओलीले एमालेले जित्ने भने यो निर्वाचन सफल नहुने र कर्मकाण्डमा सीमित हुने भन्दै सबै एउटै संकल्प र अठोटका साथ जानुपर्ने बताउनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu