Connect with us
Kapilvast Forest

काग्रेस बुद्धभूमीद्धारा १ सय ९० जनालाई सम्मान

२०७८, १२ चैत्र शनिबारमा प्रकाशित

 कपिलवस्तु 

नेपाली काग्रेस बुद्धभूमी नगर समितिले १ सय ९० जनालाई सम्मान गरेको छ ।शनिवार बुढ्डिीमा आयोजीत प्रथम नगर सभा तथा सम्मान कार्यक्रममा सम्मान गरेको हो । विगत लामो देखी पार्टीमा क्रियाशिल तथा समाजेवीहरुलाई दोसाल्ला प्रमाणपत्र र पौष्टिक खानेकुरा सहित सम्मान गरिएको छ ।

सो अवसरमा वोल्दै नेपाली काग्र्रेस लुम्विनी प्रदेश महामन्त्री सुरेन्द्रराज आर्चायले नेपाली काग्र्रेसले जेष्ठ नागरिक तथा समाजमा योगदान पुर्याएकहरुलाई सहयोग गर्ने जस्ता काम गर्दै आएकोमा यसलाई हरेक पालिकामा लैजाने बताए । साथै लोकतन्त्रलाई मजवुद वनाउन र सबै क्षेत्रको विकास र देशमा राजनैतिक निकास दिने पार्टी काग्रेंस मात्र भएकोले आगामी निर्वाचनमा समेत कागैंसको विजय हुने बताए ।

सो अवसरमा प्रदेश सहमहामन्त्री निमा गिरी , प्रदेश सदस्य रामबहादुर कार्की, कपिलवदेव तिवारी , रोमलाल खनाल ,जिल्ला सभापति अब्दुल कलाम ,क्षेत्र नं २ का सभापति केशव कुमार श्रेष्ठ महिला संघ अध्यक्ष मिना केसी लगायते वोलेका थिए ।

नेपाली काग्रेस बुद्धभूमी नगरपालिकाका सभापति माधव दोमासेको अध्यक्षता, उपाध्यक्ष सुरज प्रताप राणाको स्वागत र सचिव कमल अधिकारी र कृष्ण गिरिको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरि संयौ जना नेपाली काग्रैसमा प्रवेश गरेका छन् नव प्रवेशीलाई महमन्त्री आर्चायले पार्टीको सभारण सदस्यता प्रदान गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu