Connect with us
Kapilvast Forest

यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

२०७८, १८ चैत्र शुक्रबारमा प्रकाशित

 

कास्की – प्रहरीले १२ र १३ वर्षीया दुई बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षकलाई पक्राउ गरेको छ । फागुन ३० गते बिहान साढे १० बजे ३८ वर्षीया शिक्षक पर्शुराम रेग्मीले आफैँले अध्यापन गर्ने विद्यालयमा अध्ययनरत छात्राहरूको यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनीहरूलाई जबरजस्ती करणी गर्ने मनसायले कक्षाकोठाभित्र अध्यापन गराउने क्रममा छात्राहरूलाई जबरजस्ती करणी गरेको प्रहरीले दाबी गरेको छ ।

 

प्रहरीका अनुसार बुधबार उनलाई पक्राउ गरी जिल्ला अदालतमा बाल यौन दुर्व्यवहारकै शीर्षकमा मुद्दा दर्ता गरी म्याद थप गरिएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu