Connect with us
Kapilvast Forest

आईपीएलमा आज दुई खेल हुने, चेन्नाईं दोस्रो जितको खोजीमा

२०७९, ४ बैशाख आईतवारमा प्रकाशित

 

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आईपीएल)मा आइतबार २ खेल हुँदैछन् ।भारतको मुम्बईस्थित डीवाई पाटिलमा हुने पहिलो खेलमा पन्जाब किङ्ग्स र सन्राईजर्स हैदराबाद दिउँसो पौने ४ बजे भिड्नेछन् ।

खेल तालिकाको पाँचौँ स्थानमा रहेको पन्जाब चौथो जितको खोजीमा छ । ७औं स्थानमा भएको हैदराबाद पनि पाँचौँ जित निकाल्दै स्थान सुधार गर्ने योजनामा रहेको छ ।

आजको दोस्रो खेलमा गुजरात टाईटन्स र चेन्नाई सुपर किङ्ग्स आमने सामने हनेछन् । दुई टोलीबीचको खेल पुणेमा राति पौने ८ बजे सुरु हुनेछ ।२ अंकसहित ९औं स्थानमा रहेको चेन्नाई दोस्रो जितको खोजीमा छ भने ८ अंकसहित शीर्ष स्थानमा रहेको गुजरात पाँचौँ जितको खोजीमा रहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu