Connect with us
Kapilvast Forest

ललितपुर महानगरमा विवेकशील साझा पार्टीको मेयर उम्मेदवार उज्ज्वलकृष्ण

२०७९, ६ बैशाख मंगलवारमा प्रकाशित

काठमाडौं – विवेकशील साझा पार्टीले ललितपुर महानगरपालिकाको मेयरमा उज्ज्वलकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।पार्टीले आज दिउँसो २ बजे पाटन दरबार स्क्वायरको भिमसेन मन्दिर परिसरमा पत्रकार सम्मेलन गरी श्रेष्ठको उम्मेदवारी घोषणा गर्दै छ ।

 

श्रेष्ठ २०७४ को प्रतिनिधि सभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ बाट चुनाव लडेका थिए । उनी विवेकशील साझा पार्टीको ललितपुर जिल्ला संयोजक हुन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu