Connect with us
Kapilvast Forest

वडाध्यक्ष पदमा शाहको नाम सर्वसम्मतले सिफारिस

२०७९, ६ बैशाख मंगलवारमा प्रकाशित

कपिलवस्तु–
कपिलवस्तुको कृष्णनगर नगरपालिका ८ का युवा नेता नवाब शाहको नाम वडा अध्यक्ष पदमा सिफारिस गरिएको छ ।

नेकपा एमाले वडा कमिटी बैठकले शाहको नाम सर्बसम्मत रुपमा सिफारिस गरेको वडा सचिव अल्ताफ हुसेन इद्रीसिले जानकारी दिनुभयो ।

वडामा रहेका अन्य आंकाक्षीले नवाबलाई समर्थन गरेपछि नवाब शाहको नाम सर्बसम्मत रुपले सिफारिस गरिएको नेकपा एमाले कृष्णनगर नगर कमिटीले जनाएको छ ।

वडा अध्यक्ष पदमा सर्बसम्मत रुपमा आफ्नो नाम सिफारिस गरेकोमा शाह नवाबले धन्यवाद दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj