Connect with us
Kapilvast Forest

जन्ती बोकेको बस दुर्घटना, ३१ जना घाइते

२०७९, ८ बैशाख बिहीबारमा प्रकाशित

 

 

सिरहा- सिरहाको गोलबजार नगरपालिका ४ चोहर्वामा बस र ट्रक एकापसमा ठोक्किँदा ३१ जना घाइते भएका छन् ।प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जन्ती बोकेर फर्किरहेको ना. ६ ख ८२०१ नम्वरको बस को. १ ख ५४३४ नम्बरको ट्रकसँग ठोक्किँदा ३१ जना घाइते भएका हुन् ।

उक्त दुर्घटनाबाट टिकुलियाका सुनिल सिंह, महेन्द्र चौधरी, लालो चौधरी, अर्जुन चौधरीलगायत ३१ घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते सवैको अवस्था सामान्य रहेको र स्थानीय लाइफ लङ्ग हस्पिटल र गोलबजार हेल्थ केयर सेन्टरमा उपचार भइरहेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu