काठमाडौंको मेयर केशव स्थापित, उपमेयर सुनिता डंगोल एमालेको निर्णय २०७९, १० बैशाख शनिबारमा प्रकाशित काठमाडौं – नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले तल्ला कमिटीबाट आएको सिफारिसमध्येका स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सम्बन्धित शीर्षकहरू: अर्को सहमति नजुटेका स्थानमा तालमेलको अन्तिम पहल गर्ने शीर्ष नेताहरुको निर्णय छुटाउनुभयो कि? लुम्बिनी प्रदेश : टिकट बाँडफाँडको लागि काँग्रेस बैठक जारी Advertisement Advertisement Advertisement