Connect with us
Kapilvast Forest

लुम्बिनी प्रदेश : टिकट बाँडफाँडको लागि काँग्रेस बैठक जारी

२०७९, १० बैशाख शनिबारमा प्रकाशित

congress\

 

बुटवल -नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय बोर्डको बैठक जारी रहेको छ । काँग्रेस प्रदेश कार्यालय बुटवलमा बसेको बैठकले लुम्बिनी प्रदेशमा गठबन्धन दलहरू भित्र वाट नेपाली काँग्रेसको भागमा परेका उपमहानगरपालिका र नगरपालिकाहरूको टिकट टुङ्गाउने विषयमा छलफल चलिरहेको हो ।

 

४ वटा उपमहानगर पालिका र ३२ वटा नगरपालिका मध्ये नेपाली काँग्रेस आफ्नो भागमा परेका ठाउँमा टुङ्ग्याउनको लागि छलफल गरिरहेको छ । ​।नेपाली काँग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश रानाले बैठकमा नामहरू विषयमा छलफल चलिरहेको बताए ।यस अधि कार्यदलको बैठक बसेको थियो कार्यदलको बैठक पनि जिल्लाबाट मिलेर आएका स्थानीय तहहरूको स्वागत गर्ने र नमिलेका ठाउँहरूलाई प्रदेश संसदीय बोर्डले मिलाउने गरी पठाएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu