Connect with us
Kapilvast Forest

सितगंगा १०मा कांग्रेश उम्मेदवार हराउन कांग्रेशबाटै आचार्य बागि उम्मेदवार

२०७९, १२ बैशाख सोमबारमा प्रकाशित

अर्घाखाँची-सितगंगा १०मा कांग्रेश उम्मेदवार हराउन कांग्रेशबाटै बागि उम्मेदवार दिने तयारीमा लागेका छन ।
सितगंगा नगरपालिका वडा न १० का निवर्तमान वडा सदस्य  बेदुराम आचार्यले कांग्रेश पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन ।वडा अध्यक्ष पदका लागि नाम सिफारीस भएका आचार्यले वडाध्यक्ष पदमा टिकट नपाएपछि कांग्रेश छाडेर स्वतन्त्र उम्मेदवारको लागि मनोनय दर्ता गर्न पुगेका छन।

 

म गत निर्वाचनमै अध्यक्ष पदको आकांक्षि हु ! विभिन्न जालभलेल गरेर टिकट तर्काईयो यो पटक पनि पन्छाएर पार्टिले अन्याय गयो तयसैले कांग्रेश हराउन मेरो स्वतन्त्र उम्मेदवारी छ उनले भने !

‘नेताहरुको हेपाहा प्रवृत्ति सहन सकिएन। तलका कार्यकर्तालाई हरेक पटप माथिबाटै पेलेर ‘त्यसैले पार्टीमा बस्न नसकिने अवस्था सिर्जना भयो।’ त्यसैले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरें उनले भने !

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu