Connect with us
Kapilvast Forest

शिवराजमा माओवादि र नेकपा एकीकृत समाजबादीको गठबन्धनले गर्यो उम्मेदवारी दर्ता

२०७९, १२ बैशाख सोमबारमा प्रकाशित

 

कपिलवस्तु-शिवराज नगरपालिकामा चुनावी गठबन्धन गरि निर्वानमा होमिएको नेकपा (माओवादि केन्द्र( र नेकपा एकीकृत समाजबादीले गठबन्धनकाृ तर्फबाट उम्मेदवारी दर्ता गराएका छन ।

गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय गरेका दुबै पार्टीले पालिका र वडामा संयुक्त रुपमा आज( सोमबार )पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा म्मेदवारी दर्ता गराएको हो । एकीकृत समाजबादीको तर्फबाट केन्द्रिय सदस्य क्षेत्र बहादुर खत्री मेयर पदमा र उपमेयर पदमा माओवादी केन्द्र लुम्बिनी प्रदेस सदस्य दोर्ण बहादुर पुनले मनोनयन दर्ता गराएका छन त्यस्तै शिवराका ११ वटै वडामा कांग्रेशको तर्फबाट उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj