Connect with us
Kapilvast Forest

शिवपुरीको जंगलमा लागेको आगो अझै निभाउन सकिएन

२०७९, १४ बैशाख बुधबारमा प्रकाशित

  काठमाडौं– काठमाण्डौको बूढानीलकण्ठ नगरपालिकाको शिवपुरी राष्ट्रिय निकुञ्जको तारेभिर जंगल क्षेत्रमा लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन ।

हिजो दिउँसो १ बजेतिर लागेको डढेलो निभाउन हेलिकोप्टरमार्फत पानी खन्याए पनि आगो अझै नियन्त्रणमा आउन नसकेको बूढानीलकण्ठ प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार आगो निभाउने काम भैरहेको छ । अहिले आगो फैलिन रोकिएकाले छिटै निभाउन सकिने प्रहरीले विश्वास लिएको छ ।

आगलागी नियन्त्रणका लागि दमकल, पानी ट्याङ्कर, निकुञ्जका सेना र प्रहरीले प्रयास गरिरहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu