Connect with us
Kapilvast Forest

वाणगंगा ११ मा राप्रपाबाट वडा अध्यक्षको लागि बेल्बासेको उम्मेदवारी

२०७९, १३ बैशाख मंगलवारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको वाणगंगा नगरपालिका वडा न ११ राप्रपाबाट वडा अध्यक्ष पदको लागि खिमराज बेल्बासेले उम्मेदवारी दर्ता गर्नु भएको छ ।  

सोमबार वाणगंगाको निर्वाचन कार्यालयमा पुगेर उहाँले वडा अध्यक्षका लागि मनोनयन दर्ता गराउनुभएको हो । लामो समय देखि नेपाली कांग्रेशमा आवद्ध बेल्बासे केहि महिना अगाडि राप्रपा प्रवेश गरेर वडा अध्यक्ष पदको उम्मेदवारी बन्नु भएको हो ।

सबै वडावासिले रुचाइएका उम्मेदवारका रुपमा भएका बेल्बासे पार्टीको पक्षमा सक्रियतापूर्वक कार्य गरेका वडा विकाशको प्रतिबद्धता सहित उम्मेदवारी दर्ता गराउनु भएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu