Connect with us
Kapilvast Forest

कांग्रेस शिवराजको प्रतिवद्धतापत्र : शिक्षा ,रोजगार र कृषिलाई प्राथमिकता

२०७९, १७ बैशाख शनिबारमा प्रकाशित

कपिलवस्तु-आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागी नेपाली कांग्रेस शिवराजले प्रतिवद्धता पत्र सार्वजनीक गरेको छ । पार्टि कार्यालय चन्द्रौटामा पत्रकार सम्मेलन गरी कांग्रेस शिवराजले प्रतिवद्धता पत्र सार्वजनीक गरेको हो । भौतीक पुर्वाधार, शिक्षा, स्वास्थ्य , पर्यटन ,कृषि लगाएतका विषयलाई प्राथमीकता दिएर प्रतिवद्धता सार्वजनीक गरेको हो । नगर प्रमुख पदका उम्मेदावर हुमाकान्त खनालले नेपाली कांग्रेसका उम्मेदावर निर्वाचीत भए प्रतिवद्धताको पुर्ण पालनागर्ने वताउनुभयो । उहांले जनतालाई झुटा आश्वासन दिने खालका महोत्वकांक्षी योजना नल्याएर पुरा गर्ने खालको प्रतिवद्धता ल्याएको वताउनुभयो । आफु निर्वाचीत भएर प्रतिवद्धताको पुर्ण पालना गर्ने वताउनुभयो । चुनावप्रचार प्रसार समितिका संयोजक जमसेर अली मिंयाले पांचवर्ष नगरपालीकाले अनुउत्पादक क्षेत्रमा लगानी गरेकोले शिवराज वासीको समृद्ध हुने सपना पुरा हुन नसकेको वताउनुभयो । उहांले कांग्रेस निर्वाचीत भए उत्पादनको क्षेत्रमा लगानी गरेर प्रस्तत रोजगारीका अवसर सिर्जना गर्ने वताउनुभयो । – (प्रतिवद्धताको पुर्ण पाठ)

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu