शिवराज- ११ मा कांग्रेसको प्यानलै
कपिलवस्तुको शिवराज नगरपालिकामा नेपाली कांग्रेसले खाता खोलेको छ । वडा नं। ११ को मत मरिणाको अन्तिम नतिजा आउँदा नेपाली कांग्रेसका वडाध्यक्ष पदका उम्मेद्वार रामेश्वर बर्मा विजयी भएका हुन् ।वर्मा गत २०७४ सालको सीथननिय तहको निर्वाचनमा पनि कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
शिवराजको वडा नं। १ मा भने एमालेका खिमविक्रम केसी विजयी भएका छन् ।