Connect with us
Kapilvast Forest

कपिलवस्तुको कृष्णनगर १ मा राप्रपाको प्यानलै विजयी

२०७९, १ जेष्ठ आईतवारमा प्रकाशित

raparpa_rajina

कपिलवस्तु-कपिलवस्तुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वडाध्यक्ष जितेर खाता खोलेको छ । आइतबार विहान आएको अन्तिम मतपरिणाम अनुसार कृष्णनगर नगरपालिका वडा नं. १ मा राप्रपाका उम्मेद्वारले ६ सय १५ मत ल्याएर वियजी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी जसपाका उम्मेद्वारले ५ सय १६ मत पाएर पराजित हुन् पुगेका छन् ।

कृष्णनगर १ मा राप्रपाका सबै उम्मेद्वार विजयी भएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj