Connect with us
Kapilvast Forest

बुद्धभूमि १ मा कांग्रेसका उम्मेदवार बस्नेत विजयी

२०७९, १ जेष्ठ आईतवारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार तेज बस्नेत विजयी हुनुभएको छ ।
दिउँसो साढे १२ बजे प्राप्त अन्तिम नतिजा अनुसार नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेद्वार तेज बस्नेत विजयी हुनुभएको हो ।

 

शनिबार दिउसो १ बजेबाट सुरु भएको मतगणनामा वडा नम्बर १ मा नेकपा एमालेले सुरुवाती चरणबाटनै अग्रता कायम गरेको थियो ।
अन्तत नेपाली कांग्रेसले वडा नम्बर १ मा आफ्नो विरासत कायम गरेको हो । २०७४ सालको निर्वाचनमा पनि वडा नम्बर एकमा नेपाली कांग्रेसबाट बस्नेत निर्वाचित हुनुभएको थियो ।

बद्धभुमि अपडेट: वडा न १मेयर / उपमेयर / वडा अध्यक्षएमाले १५२८/ १६५३ / १४२८काँग्रेस १७३८ / १६०४ / १४९२

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj