Connect with us
Kapilvast Forest

बाणगंगा ११ मा कांग्रेसका उम्मेद्वार चौधरी विजयी

२०७९, १ जेष्ठ आईतवारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं ११ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार नरेन्द्र चौधरी विजयी भएका छन् ।चौधरी ३५० मतान्तरले विजयी भएको स्रोतले जानकारी दिएको छ । यस बारे आधिकारीक घोषणा हुन भने बाँकी रहेको छ ।

पालिका चुनाव २०७९ अन्तर्गत वैशाख ३० मा मतदानको मत परिणाम आउने क्रम जारी रहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj