Connect with us
Kapilvast Forest

कपिलवस्तुको शिवराजमा अजय थापाको अग्रता कायमै,एमाले पछ्याउदैं

२०७९, १ जेष्ठ आईतवारमा प्रकाशित

कपिलवस्तु कपिलवस्तुको शिवराज नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार अजय थापाले सुरुवाति अग्रता कायमै राखेका छन् ।

पछिल्लो अपडेट शिवराज नगरपालिकाका २ वटा वडा १ र ११ को गर्णणना भएको कुल ७ हजार २ सय ४७ मत परिणाम अनुसार राप्रपाका थापाले २ हजार २ सय २६ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार महादेव पोख्रेलले १ हजार ९ सय ५८ मत प्राप्त गर्दै पछ्याएका छन् । त्यस्तै उपमेयरमा भने एमालेकी शिवकुमारी चौधरीले२ हजार २ सय ५८ मत प्राप्त गर्दै अग्रता बनाएकी छन् । त्यस्तै राप्रपाकी विपाशा चौधरीले १ हजार ५ सय ६५ मत पाएकी छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj