Connect with us
Kapilvast Forest

प्रिमियर इन्स्योरेन्सको खुद नाफा बढ्यो, ईपीएस २७.६१ रुपैयाँ

२०७९, १ जेष्ठ आईतवारमा प्रकाशित

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले चालु आर्थिक वर्ष २०७८ र ७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

खुद नाफा 
घट्यो 
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २५ करोड ४२ लाख रुपैयाँ कमाएको छ।  गत वर्ष यहिँ अवधिसम्म कम्पनीले २८ करोड ९६ लाख रुपैयाँ कमाएको थियो।

बीमा कोष 
९६ करोड ६० लाख  (बढ्यो)

जगेडा कोष
बढ्यो ( ३५ करोड ७७ लाख)

बिमा शुल्क आर्जन
बढ्यो

प्रति सेयर आम्दानी (ईपीएस)
२७.६१ रुपैयाँ

प्रतिसेयर नेटवर्थ
२१२.३५ रुपैयाँ

मूल्य आम्दानी अनुपात (पि ई  रेसियो)
३०.४२ गुणा

चुक्ता पूँजी
१ अर्ब २२ करोड ७६ लाख

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण यस प्रकारको छ

6281017452a29.jpg

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu