Connect with us
Kapilvast Forest

बालेनले दोब्बरकाे अग्रता

२०७९, १ जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौं -काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रतालाई कायम राखेका छन् । हालसम्म बालेनले ४१३९ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले २१४८ मत पाएका छन् । यस्तै नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहले १९३४ मत प्राप्त गरेकी छन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu