Connect with us
Kapilvast Forest

पाल्पाको तिनाउमा एमालेले जित्यो, अध्यक्ष बने प्रेम श्रेष्ठ

२०७९, २ जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं – पाल्पाको तिनाउ गाउँपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । एमालेका प्रेम श्रेष्ठ ५ हजार ९० मत ल्याएर अध्यक्ष निर्वाचित भएका छन् ।४ हजार ४४६ मत ल्याएका माओवादीका राजेश श्रेष्ठले निकटतम् प्रतिद्वन्द्वीका रुपमा रहँदै पराजित भए । उपाध्यक्षमा कांग्रेसका लालबहादुर थापा विजयी भए । उनले ५ हजार ८२ मत पाए ।एमालेकी सावित्रा राना गुरुङ ४ हजार ४६५ मत पाइन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj