Connect with us
Kapilvast Forest

दार्चुलाको लेकम गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमाले विजयी

२०७९, २ जेष्ठ सोमबारमा प्रकाशित

काठमाण्डाै – दार्चुलाको लेकम गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका रामदत्त जोशी निर्वाचित हुनुभएको छ ।

जोशीले २ हजार ९७६ मत पाएर विजयी हुनुभएको हो। एमालेका परमानन्द जोशीले २ हजार ४४५ र एकीकृत समाजवादीका नरेन्द्र रावलले ८३ मत पाउनुभएको छ ।

उपाध्यक्षमा एमालेकी माधवी जोशी विजयी हुनुभएको छ । उहाँले २ हजार २८५ मत पाउनुभएको छ । कांग्रेसकी सुना जोशीले २५५४ मत पाउनुभएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj