Connect with us
Kapilvast Forest

लुम्बिनी साँस्कृतिक २ को वडाअध्यक्षमा इनामुल्लाह विजयी

२०७९, ३ जेष्ठ मंगलवारमा प्रकाशित

लुम्बिनी- रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपलिका वडा नं २ मा जनता समाजवादी पार्टीका उम्मेदवार इनामुल्लाह फकिर विजयी भएका छ्न। गणना भएका कुल तीन हजार एक सय १६ मत मध्ये चार सय ६१ प्राप्त गरेका आफ्नो निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवारलाई उछिन्दै ।

यसैगरी ५ सय १५ मत ल्यएर विजयी भएका छ्न । त्यस्तै जनमत पार्टीका वडा सदस्य भोला बनियाले ५७२ मत, त्रिभुवन अहिर ४१५ मत ल्याएर विजयी भएका छ्न ।यसै क्रममा महिला वडा सदस्यमा सरधा चाइ ६११ मत र दलित महिला सदस्यमा ६२६ मत ल्याएकी छ्न ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu