सितगंगा १० को वडाध्यक्षमा एमालेका बेल्बासे विजयी
कपिलवस्तु-कांग्रेसको प्रभाव क्षेत्रको रुपमा चिनिने अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्बर १० को अध्यक्षमा नेकपा एमाले उम्मेदवार केसव बेल्बासेसहित संम्पुर्ण प्यानल विजयी भएका हुन एमाले उम्मेदवार बेल्बासेले ५४१ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार हिम्मत पोख्रेलले ४९३ मत ल्याएका छन ।