Connect with us
Kapilvast Forest

कपिलवस्तु नगरपालिकामा जसपाका सुदिप पौडेल बिजयी

२०७९, ४ जेष्ठ बुधबारमा प्रकाशित

 

 

कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकामा सुदिप पौडेल बिजयी भएका छन । नगरपालिकाको २५२३ मत बाकी गन्न हुदा पौडेलले २९९७ को अग्रता लिएका छन ।

पौडेल जसमाबाट मेयर पदमा चुनाव लडेका थिए । यो अवसथामा बाकी गन्न मत सबै अरुले ल्याएपनि पौडेल बिजयी हुनेछन । यद्यपि अन्तीम मतपरिणाम सार्वजनिक हुन भने बाकी छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu