Connect with us
Kapilvast Forest

प्रधानसेनापति शर्मा र इजरायली राजदूत गोडरबीच भेटवार्ता

२०७९, ४ जेष्ठ बुधबारमा प्रकाशित

 

काठमाडौँ-प्रधानसेनापति प्रभुराम शर्मा र इजरायलका लागि नेपाली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ । सैनिक मुख्यालय जंगी अड्डामा बुधबार उनीहरूको भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ ।

 

भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ । ‘यस किसिमको भेटघाटले दुई देशबीच रहेको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले दिएको छ,’ सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu