Connect with us
Kapilvast Forest

काठमाडौंमा बालेनको अग्रता कायमै, २९ हजार ५८२ मत प्राप्त

२०७९, ६ जेष्ठ शुक्रबारमा प्रकाशित

काठमाडौं – काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ ।उहाँले एमालेका केशव स्थापितलाई १३ हजार ६६१ मतले पछि पार्दा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहमाथि १४ हजार ५७२ मतको अग्रता बनाउनुभएको छ ।

कुल ७८ हजार ३६० मतगणना हुँदा शाहले २९ हजार ५८२, स्थापितको १५ हजार ९२१ र सिंहको १५ हजार १० मत छ । उपमेयरमा एमालेकी सुनिता डंगोलले अग्रता छ । उहाँको २६ हजार ५७५ र नेकपा एसका रामेश्वर श्रेष्ठको ८ हजार ५९१ मत छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu