Connect with us
Kapilvast Forest

प्यूठानमा हावाहुरीले फोप्ली स्वास्थ्य चौकीको छाना उडायो

२०७९, ६ जेष्ठ शुक्रबारमा प्रकाशित

 

प्यूठान — हावाहुरीले प्यूठानको फोप्ली स्वास्थ्य चौकीको छाना उडाएको छ । बेलका ६ बजेतिर आएको हावाहुरीसहितको पानीले स्वास्थ्य चौकीको छाना उडाएको हो ।

 

चौकीको करिब आधा भागमा रहेको छाना उडाएको स्वास्थ्य चौकीका प्रमुख प्रकाश घिमिरेले जानकारी दिए । स्वास्थ्य चौकीको छाना उडाएपछि चौकीभित्रै पानी पसेको छ ।

 

एक्कासी आएको हावाहुरीले स्वास्थ्य चौकीको छाना उडाएको थियो । अहिले स्वास्थ्य चौकीभित्रका कोठामा पानी जम्मा हुन थालेको छ ।

अत्यावश्यक सामानहरु समेत पानीले भिझाएको छ । स्वास्थ्य चौकीको छाना उडाएपछि स्वास्थ्यकर्मी अहिले स्थानीयको घरमा बसेका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu