Connect with us
Kapilvast Forest

नवनिर्वाचित मेयर थापालाई २५ किलो मालाले सम्मान

२०७९, ७ जेष्ठ शनिबारमा प्रकाशित

अर्जुन बेल्बासे, कपिलवस्तु-शिवराज नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख अजय  थापाललाई दियालो नेपालले सम्मान गरेको छ । ३० गते सम्पन्न भएको स्थानिय तहको चुनावबाट निर्वाचित भएका थापालाई विगत लामो समय देखि महिलाहरुरुको हक अधिकारको निम्ति आवाज उठाउँदै आएको उक्त सस्थाले आज २५ केजिको मालार अविर सहित सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा सस्थाका अध्यक्ष तारा थापा ,पुर्व अध्यक्ष मिना परियार लगायतले  नगर प्रमुख थापालाई वधाई सफल कार्याकालको सुभकामना दिनु भएको थियो ।

शिवराजमा राप्रपालाई जिताउन आफुले पाएको टिकट नै थापालाई हस्तान्त्रण गरेर विजयी बनाउनका लागि परेका राप्रपा लुम्विनी प्रदेश कोषाध्यक्ष सइद शाहलाई समेत सम्मान गरीएको छ ।

स्वागत एवम् विदाई कार्यक्रममा नवनिर्वाचित मेयर थापाले नवनिर्वाचित जनप्रतिनिधी र कर्मचारी मिलेर नगरबासीको सेवक रुपमा काम । नगरभित्रका जनताले छिटो र छरितो सेवाप्रवाह गर्ने बताउनु भयो

कार्यक्रममा दियालो नेपालकि पुर्व अध्यक्ष मिना परियारले नगर भित्रका अत्यावश्यक योजनामा प्राथमिकता राखेर नगरबासीको पक्षमा कार्य गर्दै सफल जनप्रतिनधिकौ रुपमा पहिचान बनाउनु भन्दै शुभकामना दिनु भएको थियो ।थापा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उहाँका निकटम प्रतिस्पर्धी नेकपा एमामेका उमेद्धार महादेब पोख्रेललाई पराजित गर्दे नगर प्रमुखमा निर्वाचित हुनु भएको हो । 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu